रुकुमेली एकता र पहिचानका लागि नेपालगन्जमा रुकुमेली भेला सम्पन्न

मेरो अखबार

बाकेरुकुमेली एकता पहिचानका लागि नेपालगन्जमा रुकुमेली भेला सम्पन्न भएकाे शनिबार रुकुममा पूर्व सांसद तथा ज्येष्ठ सदस्य कृष्णप्रसादगाैतमकाे अध्यक्षतामा उक्त भेला सम्पन्न भएकाे

लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसी नमुनालाई दाेसल्लाह ओढाएर सम्मानसमेत गरिएकाे थियाे। उक्त कार्यक्रममा बाेल्दै नविनयुक्ति मन्त्री केसीले रुकुमेलीएकताका लागि आफूले सक्दाे सहयाेग गर्ने बताइन् रुकुममा जन्मेकी मन्त्री केसी तत्कालीन जनयुद्धदेखि माओवादी आन्दाेलनमा हाेमिएकी थिइन् रुकुमले जन्म दिएकाेमा गर्व गर्दै उनले रुकुमेली एकता अपरिहार्य भएकाे बताइन्

भेलाले रुकुमेलीलाई संगठित गर्न रुकुमेली सेवा समाज बाँकेकाे तदर्थ समितिसमेत निर्माण गरेकाे शेरबहादुर मल्लकाे अध्यक्षतामा १७ सदस्यीय समितिबनेकाे रुद्र देवकाेटाले जनाए यस समितिले सामाजिक कार्य गर्ने उनकाे भनाइ