भ्यालेन्टाइन्स डे स्पेसल सांझ घामपानी ब्याण्डको साथमा : टेस्टी भान्साघर्


मेरो
अखबार

नेपालगन्ज, फागुन ,  नेपालगन्ज कार्कादोंमा रहेको टेस्टी भान्सा घरलेभ्यालेन्टाइन्स डेलाई अवसर परेर रोमन्टिक तरिकाले मनाउने योजना बनाएको भोली फागुन  गतेको सांझ नेपालगन्जको लोकल तथा अत्त्यन्तै लोकप्रिय ब्याण्ड घामपानिको साथमा साङ्गितिक कार्यक्रम रहेको भान्साघरले जनाएको

‘फेब्रुवरी महिना प्रेमको प्रतिक भनेर चिनिन्छ यही फेब्रुवरी १४ प्रेम दिवसको सांझ साङ्गितिक कार्यक्रम गर्न लागेकोभान्साघरका सन्चालक सन्जिब न्यौपानेले बताएको छन साङ्गितिक कार्याक्रम भोली बेलुका बजे देखी १० बजे सम्मा रहने न्यौपीनेले जानकारी गराएका छन आझ सम्म ग्राहकको मनोभाबना बुझेर भन्साघर सन्चालन गर्दै आएको भोली साझ पनि ग्राहकले भरपुर मनोरन्जन लिने उन्ले दाबी गरे । 

यसोत्, प्रेम दिवसको दिन अन्य ठांउमा पनि कार्यक्रम भएतापनि भान्साघरमा प्रबेश शुल्क नरहेको जानकारी समेत गराएका छन