एमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शले गर्यो सम्मान


बाँके

बाँकेको नेपालगन्जमा रहेको आदर्श माध्यमिक विद्यालयका विद्यार्थी सुवास आचार्यले एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा नाम निकाल्न सफल भएका छन् चिकित्सा शिक्षा आयोगद्वारा २०७९ मा प्रकाशित शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाअन्तर्गत स्नातक तहको एमविविएसको प्रवेश परीक्षमा नवौंस्थानमा नाम निकालेका हुन्

उक्त परीक्षमा देशभरबाट करिब १५ हजार बढी विद्यार्थी सहभागी थिए

प्रवेश परीक्षको नजितापश्चात आचार्यलाई आदर्श माविले बिहीबार सम्मान गरेको आदर्शका विज्ञान संकालयका संयोजक चेत चापागाईले बताए चापागाईकाअनुसार आदर्शले आचार्यलाई सम्मान गर्दै पुरस्कारस्वरुप स्वास्थ्य सामर्गीसमेत प्रदान गरेको उज्वल भविष्यका लागि आचार्यलाई अझ मेहेनत गर्न सम्मान गरेरहौसला प्रदान गरेको चापागाईले बताए

आचार्यलाई चापागाईसहित विद्यालयका सल्लाहकार प्रकाश लामिछाने, विद्यालय प्रमुख इश्वरप्रसाद पोखरेललगायतले सम्मान गरेका हुन्

सम्मानपश्चात आचार्यले आफूलाई थप हौसला प्रदान भएको भाविष्यमा आफूले कडा मेहेनत गर्ने बताए

जुम्ला घर भएका अचार्या नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १८ मा बसोबास गर्छन् उनले २०७७÷७८ मा आदर्शबाट विज्ञान संकायमा १२ कक्षाउत्तिर्ण गरेका थिए आचार्यले कक्षा देखि आदर्शमा अध्ययन गरेका थिए

यसका अलवा आचार्यले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परिक्षामा विडिएसतर्फ नेपाल प्रथमसमेत भएका छन् १२ कक्षा उत्तिर्ण भएपश्चात आचार्यलेविडिएस एमविविएसको तयारी गरेका थिए

अघिल्लो वर्ष पनि आदर्शका विद्यार्थी एमविविएसमा नाम निमाल्न सफल भएका थिए हालसम्म आदर्शबाट करिब १० जना विद्यार्थीले एमविविएसको प्रवेशपरीक्षामा नाम निकालिसकेका छन्