मेरो अखबार
काठमाडौं /
काठमाडौं महानगरपालिककाका मेयर बालेन्द्र शाहले साउथ चलचित्र‘आदिपुरुष’मा समावेश वाक्यलाई आपती देखाऊडै उक्त शब्द नसच्याए तबसम्म काठमाडौं महानगरपालिका परिसरमाँ कुनैपनी हिन्दी फिल्म चल्न नदिने बताएका छन्।
बिहीबार अनले सामाजिक सञ्जाल मार्फ़त ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याए कुनैपनि हिन्दी फिल्म चल्न नदिने बताएका हुन्।
साथै उनले चलचित्रमा भएको उक्त वाक्य सचयाऊँने तीन दिने अल्टीमेटम समेत दिएका छन । उनले लेखेका छन ‘ दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्नदिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।’’
मेरो अखबार । ३२ जेष्ठ २०८०, बिहीबार २०:३४