नेपालगंज उपमाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्मित संरचना हटाउन शुरु

मेरो अखबार

नेपालगन्ज, भदौ १३  बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी निर्मित संरचना हटाउन शुरू गरेको

बुधबर नेपालगन्ज उपमहानगरपालिका कार्यालयले दैलेखकी बंगला बागेश्वरी मन्दिरको पूर्वपट्टी न्यूरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्मित टहरालाई डोजर चलाएर हटाएको हो ।

उच्च अदालतको आदेश अनुसार सार्वजनिक जग्गा खाली गराउन थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताएका छन् सो क्रममा नगर प्रमुख विष्टसहित प्रवक्ताप्रमोद रिजाल, वडा नम्बर का वडाअध्यक्ष मनोज श्रेष्ठ लगायत पुगेका थिए

स्थानीय सरकार कार्यसञ्चालन ऐन२०७४ अनुसार सार्वजनिक जमिन संरक्षण तथा सम्बद्र्धन गर्ने जिम्मा स्थानीय सरकारलाई प्रदान गरिएको