मेरो अखबार
नेपालगंज, बाँके । बांकेको नेपालगंजस्थित सेतुबक चोक नजिक रहेको दिया मेकअप स्टूडियोले नारिहरुको महानपर्ब हरितालिका तीजको अवसरमा नारीहरूको लागी “तीज अफर” सार्बजनिक गरेको छ ।
उक्त अफर भदौ २३ गते देखी असोज मासन्तसम्म रहने दिया मेकअप स्टूडियोका प्रबन्ध निर्देशक दिया क्षेत्रीले जानकारी दिएकी हुन । बिशेषगरी महिला ग्राहकहरूको लागी लक्षित गरी अफरमा फ़ेशियल, स्ट्रेट,नेल्समा र मेकअप अफरमा १० प्रतिशत र हेयर कलरमा ५ प्रतिशत छुट दिने संचालिका क्षेत्रीले बताईन ।
साथै, उक्त स्टूडियोमा महीलाहरूको सिप अभिबृद्धिको लागी टेवा पुगने अभिप्रायले मेकअप सम्बन्धी, ब्यूटीसियन कोर्स तथा नेल क्लासको तालीम दिदै आएको संचालिका क्षेत्रीले जानकारी गराईन । उनले नेपालगंजमा रही मेकअप सम्बन्धी बिभिन्न तालीम लिन चाहने र आफुले उनिहारूले चाहेजस्तो तालीम दिने बिस्वाश ब्यक्त गरीन ।
मेरो अखबार । २४ भाद्र २०८०, आईतवार १६:०२