दैलेखका पत्रकार यमराज सम्मानित

दैलेख । दैलेखका पत्रकार यमराज विष्ट सम्मानित भएका छन् । दैलेखको नारायण नगरपालिकास्थित नारायण नगरपालिकामा रहेको गोठपाँडा कृषक सहकारी संस्थाले उनलाई शुक्रबार सम्मान गरेको हो ।
सम्मानले पत्रकारिताप्रति आफ्नो अझ बढी कर्तव्य बढेको उनको भनाइ छ ।