मेरो अखबार
५ मंसिर, बर्दिया । बर्दियाका २ वटै क्षेत्रमा मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रस संजय कुमार गौतमले अग्रता लिएका छन् ।
गौतमले जम्मा मत १८३५ रहेको छ भने थारुको मत १७०३ रहेको छ । त्यस्तैगरी एमाले तर्फबाट लक्ष्मणराज ज्ञवालीले ११९४ मत प्राप्त गरेका छन् ।
मेरो अखबार । ५ मंसिर २०७९, सोमबार २०:३८