बर्दिया प्रदेश सभा – १( क) मा एमालेका अधिकारीको अग्रता

मेरो अखबार
५ मंसिर, बर्दिया । बर्दियाको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १(क) मा नेकपा एमालेका सालिकराम अधिकारीले अग्रता लिएका छन् । अहिले सम्म भएको मतगणना अनुसार अधिकारीले १०३ मतले अग्रता कायम गरेका छन्  ।
अहिलेसम्मको मतगणना अनुसार एमालेका उम्मेदवार अधिकारीले १ हजार ३१५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै रुखले १ हजार २१२ मत ल्याएका छन् । त्यस्तै ढकिया ले एक हजार ४३ मत प्राप्त गरेको छ ।