मेरो अखबार
नेपालगन्ज, कतार विश्वकप २०२२ को आजदेखि सेमिफाइनलको पहिलो खेल हुँदैछ । आज सेमिफाइनलको पहिलो खेल राती १२:४५ बजे अर्जेन्टिना र क्रोसियाबिच हुनेभएको छ ।
यसअघि क्वार्टर फाइनलमा अर्जेन्टिनाले नेदरल्यान्डलाई र क्रोसियाले ब्राजिललाई पराजित गरी दुवै देश सेमिफाइनलमा पुगेका हुन् ।
सेमिफाइनलको दोश्रो खेल बुधबार राती १२:४५ बजे हुनेछ । फ्रान्सले इङ्गल्याण्डलाई र मोरोक्कोले पोर्चुगललाई गराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन ।
मेरो अखबार । २७ मंसिर २०७९, मंगलवार १८:५६