कतार विश्वकप तेस्रो पदक, कसले लैजाला ?

 

मेरो अखबार

नेपालगन्ज, कतारमा जारी फिफा विश्वकप २०२२ को तेस्रो स्थानको लागि भिडन्त हुँदैछ । आज शनिबार राति ८:४५ बजे क्रोएसिया  र मोरक्कोबिच खेल हुने भएको छ ।

यसअघि सेमिफाइनल चरणमा  क्रोएसिया अर्जेन्टिनामा ३-० ले पराजित भएको हो । भने उता मोरक्कोलाई फ्रान्सले २-० ले पराजित गराएको थियो । त्यसैले, यी दुई देश आज तेस्रो स्थानको लागि प्रतिस्प्रधा गर्ने भएको हो ।

सन् २०१८ मा फाइनलमा क्रोएसिया फाइनलमा पुगेको थियो भने यता मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।